Online Bibel

- Annoncer -




एफिसी 6:24 - पवित्र बाइबल

24 तिमीहरू जम्मै जसले हाम्रा प्रभु येशू ख्रीष्टलाई अनन्त माया गर्छौ, तिमीहरूमा परमेश्वरको अनुग्रह रहोस्।

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

24 हाम्रा प्रभु येशू ख्रीष्‍टलाई अमर प्रेम गर्नेहरू सबैसँग अनुग्रह रहोस्‌।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

24 प्रभु येशू ख्रीष्‍टलाई प्रेम गर्ने जतिलाई सधैँ रहने परमेश्‍वरको अनुग्रह रहोस्।

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

24 हाम्रा प्रभु येशू ख्रीष्‍टलाई अमर प्रेमले प्रेम गर्नेहरू सबैमा अनुग्रह रहोस्!

Se kapitlet Kopi




एफिसी 6:24

Følg os:

Annoncer


Annoncer