Online Bibel

- Annoncer -




एफिसी 6:23 - पवित्र बाइबल

23 तिमहरूलाई पिता परमेश्वर र प्रभु येशू ख्रीष्टले शान्ति र प्रेमको साथै विश्वास दिउन्।

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

23 परमेश्‍वर पिता र प्रभु येशू ख्रीष्‍टबाट दाजुभाइहरूलाई शान्‍ति र विश्‍वाससहितको प्रेम!

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

23 सबै विश्‍वासी दाजुभाइहरूलाई परमेश्‍वर पिता र प्रभु येशू ख्रीष्‍टले शान्‍ति, प्रेम र विश्‍वास देऊन्।

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

23 दाजुभाइ-दिदीबहिनीहरूलाई परमेश्‍वर पिता र प्रभु येशू ख्रीष्‍टबाट विश्‍वाससहितको प्रेम र शान्ति मिलोस्!

Se kapitlet Kopi




एफिसी 6:23

Følg os:

Annoncer


Annoncer