Online Bibel

- Annoncer -




एफिसी 6:22 - पवित्र बाइबल

22 यसको लागि, मैले उनलाई पठाउँदै छु। हाम्रो भलाकुसारी बुझ भन्ने म चाहन्छु। तिमीहरूको उत्साहका निम्ति म उनलाई पठाउँदैछु।

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

22 हाम्रो हालचाल कस्‍तो छ तिमीहरूलाई थाहा होस्‌ र तिमीहरूका हृदयलाई प्रोत्‍साहन मिलोस्‌ भन्‍ने विचारले मैले तिनलाई तिमीहरूकहाँ पठाएको हुँ।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

22 हामीहरूले के गरिरहेका छौं, त्‍यो सुनेर तिमीहरूलाई हौसला मिलोस् भनी मैले उनलाई पठाएको हुँ।

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

22 मैले तिनलाई यही विशेष उद्देश्यले तिमीहरूकहाँ पठाएको छु, कि हाम्रो हालचाल कस्तो छ भनी तिमीहरूले जान्‍न सक, र तिनले तिमीहरूलाई उत्साहित गराऊन्।

Se kapitlet Kopi




एफिसी 6:22

Følg os:

Annoncer


Annoncer