Online Bibel

- Annoncer -




एफिसी 6:16 - पवित्र बाइबल

16 अनि यी सँगै विश्वासको ढाल प्रयोग गर जसले दुष्टात्माको जम्मै जल्दो वाणलाई निभाउँदछ।

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

16 साथै विश्‍वासको ढाल उठाओ, जसबाट तिमीहरू दुष्‍टका सबै अग्‍निबाण निभाउन सक्‍नेछौ।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

16 विश्‍वासचाहिँ आफ्‍नो रक्षा गर्ने ढाल हो। यसलाई सधैँ साथ लिएर तयार बस। त्‍यसपछि दुष्‍टका अग्‍निवाणहरू निभाउन सक्‍नेछौ।

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

16 यी सबै कुराबाहेक विश्‍वासको ढाल हातमा उठाओ, जसबाट तिमीले शैतानका सबै अग्निवाणहरू निभाउन सक्नेछौ।

Se kapitlet Kopi




एफिसी 6:16

Følg os:

Annoncer


Annoncer