Online Bibel

- Annoncer -




एफिसी 6:11 - पवित्र बाइबल

11 परमेश्वरले दिएको पूर्ण हातहतियार लगाऊ ताकि तिमीहरूले शैतानको कुचालको सामना गर्न सक्छौ।

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

11 दियाबलसका युक्तिहरूका विरुद्धमा खड़ा हुन सक्‍नलाई परमेश्‍वरका सारा हातहतियार धारण गर।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

11 शैतानका सबै युक्तिको सामना गर्न परमेश्‍वरले दिनुभएको उहाँका सबै हातहतियार भिर।

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

11 परमेश्‍वरका सारा हातहतियार धारण गर, ताकि तिमीहरू शैतानका युक्तिहरूको विरुद्धमा खडा हुन सक।

Se kapitlet Kopi




एफिसी 6:11

Følg os:

Annoncer


Annoncer