एफिसी 5:17 - पवित्र बाइबल17 यसर्थ मूर्ख नबन। सट्टामा, प्रभूले तिमीलाई के गराउन चाहनुहुन्छ, बुझ। Se kapitletनेपाली नयाँ संशोधित संस्करण17 यसैकारण मूर्ख नहोओ, तर प्रभुको इच्छा के छ, सो बुझ। Se kapitletसरल नेपाली पवित्र बाइबल17 त्यसकारण मूर्ख नबन तर प्रभुले तिमीबाट के आशा राख्नुहुन्छ, सो पत्तो लगाओ। Se kapitletपवित्र बाइबल नेपाली समकालीन संस्करण17 यसकारण मूर्ख नहोओ, तर प्रभुको इच्छा के हो, सो बुझ। Se kapitlet |