Online Bibel

- Annoncer -




एफिसी 4:4 - पवित्र बाइबल

4 शरीर एउटै छ र आत्मा एउटै छ। आशा पनि एउटै छ जसकोलागि परमेश्वरले तिमीहरूलाई बोलाए।

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

4 शरीर एउटै छ, र पवित्र आत्‍मा एउटै हुनुहुन्‍छ— जसरी तिमीहरू बोलाइँदा एउटै आशामा बोलाइएका थियौ, जुन आशा तिमीहरूको बोलावटसँग गाभिएको छ—

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

4 परमेश्‍वरले तिमीहरूलाई दिनुभएको आशा एउटै भएजस्‍तै शरीर पनि एउटा हो अनि पवित्र आत्‍मा पनि एउटै हुनुहुन्‍छ।

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 एउटै शरीर छ, र एउटै आत्मा हुनुहुन्छ, जसरी तिमीहरूको बोलावट हुँदा एउटै आशामा बोलाइएका थियौ।

Se kapitlet Kopi




एफिसी 4:4

Følg os:

Annoncer


Annoncer