Online Bibel

- Annoncer -




एफिसी 4:25 - पवित्र बाइबल

25 यसैले तिमीहरूले झूटो बोल्नु छोड्नुपर्छ। “आपसमा सधैँ साँच्चो बोल।” किनभने हामी आपस्तमा एउटै शरीरका अङ्गहरू हौं।

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

25 यसकारण झूट त्‍यागेर हरेकले आ-आफ्‍नो छिमेकीसँग सत्‍य बोल, किनकि हामी एउटै शरीरमा एक-अर्काका अङ्गहरू हौं।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

25 त्‍यसो हुँदा अब ढाँट्‍ने बानी छोडिदेओ। एक-अर्कासँग साँचो बोल किनभने हामी सबै ख्रीष्‍टको शरीरमा एक-अर्काका अङ्ग हौं।

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

25 यसकारण झूटलाई त्यागेर तिमीहरू प्रत्येकले आफ्ना छिमेकीसँग सत्य बोल्नुपर्छ; किनकि हामी सबै एउटै शरीरका अङ्गहरू हौँ।

Se kapitlet Kopi




एफिसी 4:25

Følg os:

Annoncer


Annoncer