Online Bibel

- Annoncer -




एफिसी 4:24 - पवित्र बाइबल

24 तिमीहरू नयाँ मानिस बनिनु पर्छ जस्तो विश्वास अनुसार धर्मी र पवित्र जीवन बाँच्न परमेश्वरले तिमीहरूलाई आफ्नै अनुरूपमा सिर्जनु भएको छ।

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

24 र परमेश्‍वरको स्‍वरूपमा साँचो धार्मिकता र पवित्रतामा सृष्‍टि भएको नयाँ स्‍वभावलाई धारण गर।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

24 नयाँ मानिस परमेश्‍वरकै स्‍वरूपमा सिर्जिएको हो अनि यसले परमेश्‍वरको अघि ठीक र पवित्र रहेको साँचो जीवन देखाउँछ। यही नयाँ स्‍वभावलाई अपनाओ।

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

24 अनि नयाँ स्वभावलाई धारण गर, जो साँचो धार्मिकता र पवित्रतामा परमेश्‍वरजस्तै हुनलाई सृष्‍टि गरिएको छ।

Se kapitlet Kopi




एफिसी 4:24

Følg os:

Annoncer


Annoncer