एफिसी 3:9 - पवित्र बाइबल9 अनि परमेश्वरले मलाई उहाँको गुप्त सत्यताको योजना बारे सबै मानिसलाई भनि दिने काम दिनुभयो, त्यो सत्यता आदि कालदेखि नै उहाँमा लुकेको थियो। उहाँनै परमेश्वर हुनुहुन्छ जसले सब कुरा सृष्टि गर्नु भयो। Se kapitletनेपाली नयाँ संशोधित संस्करण9 सबै कुरा सृजनुहुने परमेश्वरमा युग-युगदेखि लुप्त रहेका रहस्यको योजना के हो, सो सबै मानिसलाई खुलस्त गराउने अनुग्रह मलाई दिइयो, Se kapitletसरल नेपाली पवित्र बाइबल9 परमेश्वरको रहस्यमय योजनाले कसरी काम गर्छ, त्यो सबै मानिसलाई बताउने काम मैले पाएको छु। सबै थोक रचना गर्ने परमेश्वर नै हुनुहुन्छ। उहाँले आफ्ना गुप्त कुराहरू बितेका सारा युगहरूमा लुकाइराख्नुभयो। Se kapitletपवित्र बाइबल नेपाली समकालीन संस्करण9 अनि सबै थोक सृष्टि गर्नुहुने परमेश्वरले युगौँयुगसम्म लुकाएर राखिएको यो रहस्यको प्रबन्धबारे सबैलाई सरल ढङ्गमा बुझाउने अनुग्रह मलाई दिनुभयो। Se kapitlet |