एफिसी 3:13 - पवित्र बाइबल13 यसैले म तिमीहरूलाई बिन्ती गर्दछु तिमीहरूको कारण मेरा कष्टहरू देखेर तिमीहरूले हरेश खानु हुँदैन र आशा पनि मार्नु हुँदैन। मेरो कष्टले तिमीहरूमा आदर ल्याउने छ। Se kapitletनेपाली नयाँ संशोधित संस्करण13 यसैकारण म तिमीहरूलाई निवेदन गर्दछु, कि तिमीहरूका निम्ति मैले भोगिरहेको कष्टमा तिमीहरू हताश नहोओ। यी तिमीहरूका गौरव हुन्। Se kapitletसरल नेपाली पवित्र बाइबल13 यसैकारण मेरो बिन्ती छ, तिमीहरूका लागि मैले भोगेको कष्ट देखेर हरेस नखाओ। यो त तिमीहरूकै निम्ति लाभदायक कुरो हो। Se kapitletपवित्र बाइबल नेपाली समकालीन संस्करण13 यसकारण म यो निवेदन गर्दछु, मैले तिमीहरूका निम्ति भोगिरहेका कष्टहरूका कारण निरुत्साहित नहोओ, यी त तिमीहरूका गौरव हुन्। Se kapitlet |