Online Bibel

- Annoncer -




एफिसी 2:13 - पवित्र बाइबल

13 हो, एक समयमा तिमीहरू परमेश्वरदेखि टाढा थियौ। तर अहिले तिमीहरूलाई परमेश्वरको खुबै नजिक ल्याइएको छ। ख्रीष्टको रगतद्वारा तिमीहरूलाई परमेश्वरको खुबै नजिक ल्याइएको छ।

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

13 तर तिमीहरू, जो त्‍यस बेला ख्रीष्‍ट येशूबाट टाढ़ा थियौ, अब ख्रीष्‍टको रगतले नजिक भएका छौ।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

13 हामीलाई मेल गराउने नै ख्रीष्‍ट हुनुहुन्‍छ किनभने उहाँले नै आफ्‍नो रगत बगाएर इस्राएली र अरू जातिका मानिसलाई परमेश्‍वरको छेउमा ल्‍याउनुभयो।

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

13 तर तिमीहरू, जो ख्रीष्‍ट येशूमा बितेको एक समयमा टाढा थियौ, अहिले ख्रीष्‍टको रगतद्वारा नजिक पारिएका छौ।

Se kapitlet Kopi




एफिसी 2:13

Følg os:

Annoncer


Annoncer