एफिसी 1:1 - पवित्र बाइबल1 परमेश्वरको इच्छा अनुसार प्रेरित बनेको पावलबाट परमेश्वरका पवित्र जनहरूलाई जो एफिससमा छन् तथा ख्रीष्ट येशूमा विश्वास राख्नेहरूलाई अभिवादन्! Se kapitletनेपाली नयाँ संशोधित संस्करण1 परमेश्वरको इच्छाद्वारा ख्रीष्ट येशूको प्रेरित पावलबाट, ख्रीष्ट येशूमा विश्वासी एफिससमा भएका सन्तहरूलाई: Se kapitletसरल नेपाली पवित्र बाइबल1 परमेश्वरको इच्छामा प्रेरित म पावलले एफिससमा बस्ने र ख्रीष्ट येशूमा विश्वास गर्ने पवित्र जनहरूलाई यो पत्र लेख्दै छु। Se kapitletपवित्र बाइबल नेपाली समकालीन संस्करण1 परमेश्वरको इच्छाअनुसार ख्रीष्ट येशूका प्रेरित पावलबाट, एफिससमा भएका ख्रीष्ट येशूमा विश्वासयोग्य पवित्र जनहरूलाई: Se kapitlet |