Online Bibel

- Annoncer -




उपदेशक 9:14 - पवित्र बाइबल

14 एउटा सानो शहर थियो जहाँ थोरै मानिसहरू बस्थे। एक जना ठूला राजाले त्यस शहरमा आक्रमण गर्न शहरका चारैतिर आफ्ना सेना तैनाथ गरे।

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

14 एक पल्‍ट थोरै बासिन्‍दा भएको एउटा सानो सहर थियो। त्‍यसलाई शक्तिशाली राजाले आक्रमण गरे। तिनले त्‍यसलाई घेरेर त्‍यसको चारैतिर घेरा-मचान बनाए।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

14 एउटा सानो सहर छ, त्‍यस सहरमा थोरै मानिसहरू छन्। एउटा बलियो राजाले सहरमाथि आक्रमण गरे। सहरलाई घेरामा हाली पर्खाल तोडेर त्‍यसभित्र पस्‍ने तयारी हुन लाग्‍यो।

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

14 थोरै जनसंख्या भएको एउटा सानो सहर थियो; अनि एउटा शक्तिशाली राजाले त्यसलाई आक्रमण गर्न आए। तिनले चारैपट्टिबाट त्यसलाई घेरे, र त्यसका विरुद्धमा चारैतिर घेराबन्दी पर्खाल बनाए।

Se kapitlet Kopi




उपदेशक 9:14

Følg os:

Annoncer


Annoncer