Online Bibel

- Annoncer -




उपदेशक 9:12 - पवित्र बाइबल

12 कसैले जान्दैन, यसपछि उसलाई के हुन्छ, ऊ त जालमा परेको माछा जस्तौ हो माछाले जान्दैन उसलाई के हुने हो। ऊ त पाशोमा परेको चरा जस्तौ हो चराले जान्दैन उसलाई के हुने हो। यस्तो प्रकारले मानिसलाई पनि भाग्यले फसाँउछ जो उसमाथि अचानक आइपर्छ।

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

12 त्‍यसबाहेक आफ्‍नो काल कहिले आउँछ भनी कुनै मानिसले जान्‍दैन। माछा निर्दयी जालमा र चरा पासोमा परेझैँ मानिसहरू पनि नसोच्‍दै दुर्दशामा फेला पर्छन्‌।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

12 त्‍यो समय कहिले आइपर्छ, तिमी जान्‍दैनौ। आफूले नचिताएको बेला चरा पासोमा परेझैँ वा माछा जालमा परेझैँ अचानक हामीमाथि दुर्दशा आइपर्छ।

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

12 यसबाहेक कुनै पनि मानिसले आफ्नो समय कहिले आउनेछ भनी जान्दैन; माछा निर्दयी जालमा परेझैँ, अथवा चराचुरुङ्गीहरू पासोमा फसेझैँ, मानिसहरू दुर्दशाको पासोमा पर्दछन्; ती दुर्दशा नचिताएका बेलामा आइलाग्दछन्।

Se kapitlet Kopi




उपदेशक 9:12

Følg os:

Annoncer


Annoncer