उपदेशक 7:5 - पवित्र बाइबल5 मूर्खबाट प्रशंसा पाउनु भन्दा, ज्ञानीबाट निन्दित हुनु धेरै राम्रो। Se kapitletनेपाली नयाँ संशोधित संस्करण5 बुद्धिमान् मानिसको हप्काइलाई ध्यान दिनु मूर्खहरूको सङ्गीत सुन्नुभन्दा अझ असल हो। Se kapitletसरल नेपाली पवित्र बाइबल5 मूर्ख मानिसहरूले गाएको प्रशंसाभन्दा बुद्धिमान् मानिसले हकारेको सुन्नु उत्तम हो। Se kapitletपवित्र बाइबल नेपाली समकालीन संस्करण5 मूर्खको गीत सुन्नुभन्दा बुद्धिमान् मानिसको हप्काइमा ध्यान दिनु उत्तम हो। Se kapitlet |