उपदेशक 7:23 - पवित्र बाइबल23 यी सबै कुराको बारेमा मैले आफ्नो बुद्धि र विचार लगाएँ। म साँच्चिकै बुद्धिमान बन्न खोजें तर त्यो असम्भव थियो। Se kapitletनेपाली नयाँ संशोधित संस्करण23 यी सबै कुरा मैले बुद्धिद्वारा जाँच गरें, र भनें, “बुद्धिमान् हुनलाई मैले निश्चय गरेको छु।” तर यो मबाट टाढ़ै रह्यो। Se kapitletसरल नेपाली पवित्र बाइबल23 मैले आफ्नो बुद्धिले यी सबै कुराको जाँच गरें, मैले बुद्धिमान् बन्ने पक्का निर्णय गरें तर सकिनँ। Se kapitletपवित्र बाइबल नेपाली समकालीन संस्करण23 मैले यी सबै कुरा बुद्धि लगाएर जाँच गरेँ। अनि मैले भनेँ, “मैले बुद्धिमान् हुने निश्चय गरेको छु”— तर यो मबाट टाढै रह्यो; Se kapitlet |