Online Bibel

- Annoncer -




उपदेशक 7:22 - पवित्र बाइबल

22 अनि तिमी जान्दछौ, तिमी आफैंले पनि अरूहरूका बारेमा नराम्रो कुरा गरेका छौ।

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

22 किनभने तिमीले कति चोटि अरूहरूलाई सरापेका छौ त्‍यो तिमीलाई मनमनै थाहा होला।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

22 धेरै चोटि आफैंले पनि अरूहरूको अपमान गरेको तिमीलाई थाहै छ।

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

22 किनकि तिमीलाई आफ्नो हृदयमा थाहा छ, धेरैचोटि तिमी आफैँले अरूलाई सरापेका छौ।

Se kapitlet Kopi




उपदेशक 7:22

Følg os:

Annoncer


Annoncer