उपदेशक 7:19 - पवित्र बाइबल19-20 ज्ञानले मानिसलाई शक्ति दिन्छ, एउटा ज्ञानी मानिस शहरभित्र दशजना शासकहरू भन्दा शक्तिशाली हुन्छ। वास्तवमा यस संसारमा कोही असल मानिस छैन जसले असल कुरा मात्र गर्छ र दुष्ट काम कहिले गर्दैन। Se kapitletनेपाली नयाँ संशोधित संस्करण19 बुद्धिले बुद्धिमान् मानिसलाई सहरका दश जना शासकभन्दा शक्तिशाली तुल्याउँछ। Se kapitletसरल नेपाली पवित्र बाइबल19 बुद्धिले बुद्धिमान् मानिसलाई सहरका दश जना शासकभन्दा शक्तिशाली तुल्याउँछ। Se kapitletपवित्र बाइबल नेपाली समकालीन संस्करण19 बुद्धिले बुद्धिमान् मानिसलाई सहरका दश जना शासकहरूभन्दा शक्तिशाली बनाउँदछ। Se kapitlet |