उपदेशक 7:16 - पवित्र बाइबल16-17 यसकारण आफैंलाई किन मार्छौ? साह्रै राम्रो पनि नबन। साह्रै खराब पनि नबन। अनि साह्रै बुद्धिमानी पनि नबन, साह्रै मूर्ख पनि नबन। समय नपुगी किन मर्छौ? Se kapitletनेपाली नयाँ संशोधित संस्करण16 धेरै धर्मात्मा नहोऊ, र धेरै बुद्धिमान् पनि नहोऊ। तिमी किन आफैलाई नाश गर्ने? Se kapitletसरल नेपाली पवित्र बाइबल16 त्यसैले तिमी ज्यादै धर्मी वा बुद्धिमान् नहोओ, किन आफैंलाई मार्छौ? Se kapitletपवित्र बाइबल नेपाली समकालीन संस्करण16 धेरै धर्मी नहोऊ, र धेरै बुद्धिमानी नहोऊ— किन आफैँलाई नाश गर्छौ? Se kapitlet |