Online Bibel

- Annoncer -




उपदेशक 7:13 - पवित्र बाइबल

13 परमेश्वरद्वारा सृजित वस्तुहरू हेर। यदि परमेश्वरले केही कुरा बाङ्गो बनाउनु भएको छ भने तिमीले त्यसलाई सोझो बनाउन सक्ने छैनौ।

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

13 परमेश्‍वरले के गर्नुभएको छ, सो विचार गर। उहाँले बाङ्गो बनाउनुभएको कुरालाई कसले सोझो पार्न सक्‍छ र?

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

13 परमेश्‍वरको काममाथि विचार गर। उहाँले बाङ्गो बनाउनुभएको कुरा कसले सोझो पार्न सक्‍छ?

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

13 परमेश्‍वरले के गर्नुभयो, ती विचार गर: उहाँले बाङ्गो बनाउनुभएको कुरालाई कसले सीधा पार्न सक्छ?

Se kapitlet Kopi




उपदेशक 7:13

Følg os:

Annoncer


Annoncer