Online Bibel

- Annoncer -




उपदेशक 7:12 - पवित्र बाइबल

12 धनी हुनु भन्दा ज्ञानी हुनु राम्रो हो। जीउँदो मानिसको लागि ज्ञान लाभदायक हो।

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

12 जसरी रुपियाँपैसा एउटा आश्रय हो, त्‍यसरी नै बुद्धि पनि एउटा आश्रय हो। तर बुद्धिको लाभ यही हो कि बुद्धिले बुद्धिमान्‌ मानिसको प्राण जोगाइराख्‍छ।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

12 पैतृक सम्‍पत्तिले धनले जस्‍तै सुरक्षा दिन्‍छ, तर बुद्धिले तिम्रो जीवन जोगाउँछ। बुद्धिबाट पाइने लाभ यही हो।

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

12 जसरी धन एउटा आश्रय हो, त्यसरी नै बुद्धि पनि एक आश्रय हो; तर ज्ञानको फाइदा यही होः बुद्धिले बुद्धिमान् मानिसलाई जोगाइराख्छ।

Se kapitlet Kopi




उपदेशक 7:12

Følg os:

Annoncer


Annoncer