Online Bibel

- Annoncer -




उपदेशक 7:1 - पवित्र बाइबल

1 एउटा असल नाम हुनु सुगन्धित अत्तर भन्दा राम्रो हो। मृत्यु दिवस जन्म दिन भन्दा उत्तम हो।

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

1 असल नाउँ अति सुगन्‍धित अत्तरभन्‍दा अझ असल हो, र मृत्‍युको दिन जन्‍मको दिनभन्‍दा अझ उत्तम हो।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

1 असल नामचाहिँ बहुमूल्‍य अत्तरको सुगन्‍धभन्दा उत्तम हो। मृत्‍युको दिन जन्‍मेको दिनभन्दा उत्तम हो।

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

1 असल नाम सुगन्धित अत्तरभन्दा उत्तम हो, अनि मृत्युको दिन जन्मेको दिनभन्दा उत्तम हो।

Se kapitlet Kopi




उपदेशक 7:1

Følg os:

Annoncer


Annoncer