Online Bibel

- Annoncer -




उपदेशक 6:10 - पवित्र बाइबल

10-11 जे जति भइरहेको छ त्यो भूतकालमा नै वर्णन गरिसकेको छ कोही, मानिसहरूले तिनीहरू भन्दा बलियोलाई विरोध गर्न सक्दैन। यसकारण ज्यादा बोल्नु व्यर्थ हो।

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

10 जे छँदैछ त्‍यसलाई नाउँ दिइसकेकै छ, र मानिस के हो त्‍यो जानिएकै छ। आफूभन्‍दा बलियोसँग कोही मानिस विरोध गर्न सक्‍दैन।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

10 जे-जति कुरा हुन्‍छन्, ती अघिबाट नै तोकिएका हुन्‍छन् र हामी जान्‍दछौं कि मानिसले आफूभन्दा बलियोसित केही विवाद गर्न सक्‍दैन।

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

10 जे छँदैछ, त्यसलाई नाम दिइसकिएको छ, र मानवता के हो, त्यो जानिएकै छ। आफूभन्दा बलियोसँग कसैले पनि विरोध गर्न सक्दैन।

Se kapitlet Kopi




उपदेशक 6:10

Følg os:

Annoncer


Annoncer