उपदेशक 5:20 - पवित्र बाइबल20 यसो भए त्यस्ता मानिसले कहिल्यै पनि जीवन छोटो छ भनी सोच्दैन। किनकि परमेश्वरले त्यस्तालाई त्यस्तै काममा लगाई राख्नुहुन्छ, जुन काम गर्नमा उसको रूचि हुँदछ। Se kapitletनेपाली नयाँ संशोधित संस्करण20 त्यसले आफ्नो जीवनका दिनहरूको थोरै स्मरण गर्नेछ, किनभने परमेश्वरले त्यसलाई आफ्नो हृदयको आनन्दमा व्यस्त राख्नुहुनेछ। Se kapitletसरल नेपाली पवित्र बाइबल20 परमेश्वरले उसलाई सुखी हुन दिनुभएको छ। जीवन छोटो छ भन्ने कुरामा उसले ज्यादा फिक्री गर्दैन। Se kapitletपवित्र बाइबल नेपाली समकालीन संस्करण20 आफ्नो जीवनका दिनहरूमा त्यसले विचारै गर्दैन; किनकि परमेश्वरले त्यसलाई हृदयको आनन्दमा व्यस्त गराउनुहुन्छ। Se kapitlet |