Online Bibel

- Annoncer -




उपदेशक 5:13 - पवित्र बाइबल

13 मैले यस जीवनमा धेरै दुःखको कुरो घटेको देखेको छु। मानिसले भविष्यको लागि धन सन्चय गर्छन् तर त्यसले नोक्सानी पुर्याउँछ।

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

13 मैले सूर्यमुनि एउटा दु:खदायी खराबी देखेको छु। मालिकले आफ्‍नै नोक्‍सानीको निम्‍ति धन-सम्‍पत्ति थुपारेको,

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

13 मैले संसारमा देखेको एउटा विशेष खराब कुरा यो छ: मानिसले आफूलाई चाहिएको बेलामा होस् भनी रकम-पैसा बचाउँदछ

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

13 मैले सूर्यमुनि एउटा गम्भीर खराबी देखेको छु: मानिसले थुपारेको धनले त्यसैलाई क्षति गरेको,

Se kapitlet Kopi




उपदेशक 5:13

Følg os:

Annoncer


Annoncer