उपदेशक 5:10 - पवित्र बाइबल10 जसले धनलाई प्रेम गर्छ त्यो आफूसित भएको धनले कहिल्यै सन्तुष्ट हुँदैन। जसले धनलाई प्रेम गर्छ, धेरै भन्दा धेरै धन प्राप्त गरे पनि उसको मन कहिल्यै अघाउँदैन। यसकारण धन पनि व्यर्थै हो। Se kapitletनेपाली नयाँ संशोधित संस्करण10 जसले रुपियाँपैसाको माया गर्छ, त्यसलाई रुपियाँपैसाले कहिल्यै पुग्दैन। जसले धन-सम्पत्तिको माया गर्छ, त्यो आफ्नो आमदानीसँग कहिल्यै सन्तुष्ट हुँदैन। यो पनि व्यर्थ हो। Se kapitletसरल नेपाली पवित्र बाइबल10 रकम-पैसाको लोभ गर्ने मानिस कहिल्यै अघाउँदैन, धन-सम्पत्तिको लोभ गर्ने मानिसले कहिले पनि जति कमाउन सक्दैन। यो पनि व्यर्थ हो। Se kapitletपवित्र बाइबल नेपाली समकालीन संस्करण10 जसले रुपैयाँपैसालाई प्रेम गर्छ, त्यसलाई कहिल्यै प्रशस्त हुँदैन। जसले धनसम्पत्तिलाई प्रेम गर्छ, त्यो आफ्नो आम्दानीमा कहिल्यै सन्तुष्ट हुँदैन; यो पनि अर्थहीन छ। Se kapitlet |