उपदेशक 4:16 - पवित्र बाइबल16 धेरै जना त्यस युवकका पछि लाग्नेछन्। तर पछि गएर ती मानिसहरूले उसलाई पनि मन पराउने छैनन् र यी सब पनि व्यर्थै हुन्। यो पनि त्यही हावालाई पक्रने प्रयास जस्तै हो। Se kapitletनेपाली नयाँ संशोधित संस्करण16 तिनीहरू अघिका सबै मानिसहरूको कुनै अन्त्य थिएन, तर जो तिनीहरूपछि आए उनीहरू त्यस उत्तराधिकारीसँग प्रसन्न भएनन्। यो पनि व्यर्थ हो, र बतासलाई खेदेको जस्तो मात्र हो। Se kapitletसरल नेपाली पवित्र बाइबल16 राजाका प्रजा अनगिन्ती होलान् तर उनी मरेपछि कसैका धन्यवादको पात्र हुनेछैनन्। यो पनि व्यर्थ छ, बतासलाई खेदेजस्तो मात्र हो। Se kapitletपवित्र बाइबल नेपाली समकालीन संस्करण16 तिनीहरूभन्दा अगिका सबै मानिसहरूको संख्या अनगन्ती थिए। तर पछिबाट आउनेहरू त्यस उत्तराधिकारीसित खुशी भएनन्। यो पनि अर्थहीन रहेछ, केवल बतासलाई खेदेको जस्तो मात्र। Se kapitlet |