उपदेशक 4:11 - पवित्र बाइबल11 यदि दुइजना एक साथ सुते त्यहाँ तातो हुनेछ, तर एक्लो सुत्ने मानिस तातिंदैन। Se kapitletनेपाली नयाँ संशोधित संस्करण11 त्यस्तै यदि दुई जना सँगै सुते भने ती न्याना हुन्छन्, तर एकलै त कसरी न्यानो हुने? Se kapitletसरल नेपाली पवित्र बाइबल11 जाडोमा दुई जना सँगै सुत्न सके न्यानो हुन्छ तर एक्लै कसरी न्यानो हुन सक्छ र? Se kapitletपवित्र बाइबल नेपाली समकालीन संस्करण11 फेरि, दुई जना सँगै सुते भने तिनीहरूलाई न्यानो हुन्छ; तर एकलो त कसरी न्यानो हुन सक्छ र? Se kapitlet |