उपदेशक 3:4 - पवित्र बाइबल4 कराउने र रूने एउटा समय हुन्छ, अनि हाँस्ने र आनन्द गर्ने एउटा समय हुन्छ। शोक मनाउने एउटा समय छ, र नाच्ने र गाउने एउटा समय हुन्छ। Se kapitletनेपाली नयाँ संशोधित संस्करण4 रुने एउटा समय छ, र हाँस्ने एउटा समय। शोक गर्ने एउटा समय छ, र नाच्ने एउटा समय। Se kapitletसरल नेपाली पवित्र बाइबल4 रुने एउटा समय छ, हाँस्ने एउटा समय। शोक गर्ने एउटा समय छ, नाच्ने एउटा समय। Se kapitletपवित्र बाइबल नेपाली समकालीन संस्करण4 रुने एउटा समय र हाँस्ने एउटा समय; शोक गर्ने एउटा समय र नाच्ने एउटा समय। Se kapitlet |