Online Bibel

- Annoncer -




उपदेशक 3:21 - पवित्र बाइबल

21 कसले जान्दछ कि मानिसको आत्मालाई के हुन्छ? कसले जान्दछ मानिसहरूको आत्मा परमेश्वर कहाँ जान्छ अनि पशुहरूको आत्मा तल जमीनभित्र जान्छ?”

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

21 मानिसको आत्‍माचाहिँ उँभोतिर र पशुको तल माटोमा जान्‍छ भनी कसले जान्‍दछ र?

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

21 कसले पक्‍का गरी भन्‍न सक्‍छ कि मानिसको प्राण उँभोतिर र पशुको प्राण उँधो जमिनतिर जान्‍छ?

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

21 मानिसको आत्मा उँभोतिर, र पशुको आत्माचाहिँ उँधो पृथ्वीतिर जान्छ भनेर कसले जान्दछ र?”

Se kapitlet Kopi




उपदेशक 3:21

Følg os:

Annoncer


Annoncer