उपदेशक 3:20 - पवित्र बाइबल20 मानिसहरू र पशुहरूको देहको अन्त एकै प्रकारले हुन्छ। तिनीहरू माटोबाट आएका हुन् अनि माटोमा नै मिल्छन्। Se kapitletनेपाली नयाँ संशोधित संस्करण20 सबै एउटै ठाउँमा जान्छन्, किनभने सबै धूलोबाट आएका हुन् र सबै धूलोमा फर्किजान्छन्। Se kapitletसरल नेपाली पवित्र बाइबल20 दुवै एउटै ठाउँमा पुग्छन्, दुवै माटोबाट आएका हुन्, माटैमा फर्कनेछन्। Se kapitletपवित्र बाइबल नेपाली समकालीन संस्करण20 सबै एकै ठाउँमा जान्छन्; सबै धुलोबाट आउँछन्, र धुलोमै फर्किजान्छन्। Se kapitlet |