Online Bibel

- Annoncer -




उपदेशक 3:10 - पवित्र बाइबल

10 मैले त्यो कठोर परिश्रम देखेको छु जुन परमेश्वरले हामीलाई गर्नको लागि दिनु भएको छ।

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

10 परमेश्‍वरले मानिसहरूमाथि राखिदिनुभएको भार मैले देखेको छु।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

10 परमेश्‍वरले मानिसहरूलाई दिनुभएको गह्रौं बोझबारे म जान्‍दछु।

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

10 मानव जातिहरूमाथि परमेश्‍वरले राखिदिनुभएको बोझ मैले देखेको छु, ताकि तिनीहरू त्यसैमा अल्झिरहून्।

Se kapitlet Kopi




उपदेशक 3:10

Følg os:

Annoncer


Annoncer