Online Bibel

- Annoncer -




उपदेशक 2:7 - पवित्र बाइबल

7 मैले नोकर-नोकर्नीहरू किनें। घरमा जन्मेका नोकर-नोकर्नीहरू त छँदै थिए। म ठूला-ठूला कुराहरूको मालिक बनें। मसित बथानका-बथान गाई, गोरू, भेंडा़ र बाख्राहरू थिए। यरूशलेममा अघि भएका राजाहरूको भन्दा मसंग धेरै चीजहरू थिए।

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

7 मैले कमारा-कमारीहरू किनें र मेरो घरमा जन्‍मेका अरू कमारा-कमारी पनि थिए। मअघि यरूशलेममा हुने अरू कुनैका पनि मेरा भन्‍दा धेरै गाईबस्‍तुका बथान र भेड़ाबाख्राहरूका बगाल थिएनन्‌।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

7 मैले कमारा-कमारीहरू किनें र मेरा घरमा पनि कमारा-कमारीहरू जन्‍मेका थिए। मसित धेरै गाई-वस्‍तु थिए। यरूशलेमको अरू कुनै बासिन्‍दासित मेरा जति गाई-वस्‍तु कहिल्‍यै थिएन।

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 मैले दास-दासीहरू किनेँ; अनि मेरा घरमा जन्मेका अन्य दासहरू पनि मसित थिए। यरूशलेममा मभन्दा अगिका सबै मानिसहरूका भन्दा पनि धेरै गाईबस्तु र भेडाबाख्राहरू मसँग थिए।

Se kapitlet Kopi




उपदेशक 2:7

Følg os:

Annoncer


Annoncer