उपदेशक 2:6 - पवित्र बाइबल6 मैले आफ्नो लागि पानीको तलाऊ बनाएँ अनि फेरि ती तलाऊको पानीलाई बड्न लागेका मेरा रूखहरूमा हाल्ने काममा लगाएँ। Se kapitletनेपाली नयाँ संशोधित संस्करण6 लहलह बढ्दैगरेका वृक्षहरूका उद्यानहरूलाई सिँचाइ गर्न मैले पानीका ठूला-ठूला जलाशयहरू बनाएँ। Se kapitletसरल नेपाली पवित्र बाइबल6 बगैँचामा पानी ल्याउन मैले पोखरीहरू खन्न लाएँ। Se kapitletपवित्र बाइबल नेपाली समकालीन संस्करण6 बढ्दै गरेका रूखहरूको सिँचाइ गर्नलाई मैले पानीका दहहरू बनाएँ। Se kapitlet |