Online Bibel

- Annoncer -




उपदेशक 2:5 - पवित्र बाइबल

5 मैले फूलबारी र बगैंचा बनाएँ। मैले सबै किसिमका फलहरूको रूख रोपें।

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

5 मैले बगैँचाहरू र उद्यानहरू बनाएँ र तिनमा सबै प्रकारका फलफूलका रूखहरू रोपें।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

5 मैले फल र फूलका बगैँचाहरू लगाएँ र सबै थरिका फलका बोटहरू रोपें।

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 मैले बगैँचाहरू र उद्यानहरू बनाएँ, र त्यहाँ सबै किसिमका फलफूलका रूखहरू रोपेँ।

Se kapitlet Kopi




उपदेशक 2:5

Følg os:

Annoncer


Annoncer