उपदेशक 2:24 - पवित्र बाइबल24-25 जीवनको आनन्द जति मैले लिएको छु त्यति आनन्द लिन कोशिश गर्ने कोही अरू होला? छैन। मैले जुन ज्ञान पाँए त्यो यही हो यदि कसैले राम्रो भन्दा राम्रो नै गर्नसक्छ कि खानु, पिउनु र आफूले गर्नु पर्ने काममा आनन्द लिनु। मैले यो पनि बुझें कि सब परमेश्वरबाटै प्राप्त हुन्छन्। Se kapitletनेपाली नयाँ संशोधित संस्करण24 मानिसले खानु, पिउनु र आफ्नो काममा सन्तुष्ट रहनुभन्दा अरू अझ बढ़ी केही गर्न सक्दैन। यो पनि परमेश्वरको हातबाट आएको म देख्छु। Se kapitletसरल नेपाली पवित्र बाइबल24 मानिसको निम्ति खानु, पिउनु र आ-आफ्नो काममा सन्तोष पाउनु नै सबैभन्दा असल हो तर मैले यो पनि बुझें कि त्यो पनि परमेश्वरबाटै पाइन्छ। Se kapitletपवित्र बाइबल नेपाली समकालीन संस्करण24 मानिसले खानु, पिउनु र आफ्ना परिश्रममा सन्तुष्ट रहनुभन्दा अरू कुनै कुरो असल छैन। म देख्दछु, यो पनि परमेश्वरका हातबाट प्राप्त हुँदछ; Se kapitlet |