Online Bibel

- Annoncer -




उपदेशक 12:3 - पवित्र बाइबल

3 त्यसबेला तिम्रा पाखुराहरू कमजोर बन्छन्। तिम्रा पाउहरू लुला र बाङ्गा बन्छन्। तिम्रा दाँतहरू झर्छन् र तिमी आफ्नो खाना समेत चपाएर खान नसक्ने हुन्छौ। आँखाले सफासित देख्दैनौ।

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

3 जब घरको हेरचाह गर्नेहरू काम्‍दछन्‌ र बलिया मानिसहरू झुक्‍छन्, जब जाँतो पिँध्‍ने स्‍त्रीहरू कम भएकाले आफ्‍नो काम बन्‍द गर्छन्‌ र झ्‍यालबाट हेर्नेहरूका आँखा धमिला हुन्‍छन्,

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

3 त्‍यस बेला तिमीलाई रक्षा गर्दैल्‍याउने तिम्रा पाखुरा थरथरी काम्‍नेछन् र तिम्रा बलिया खुट्टाहरू कमजोर हुनेछन्। तिम्रा दाँत झर्नेछन् र तिमीलाई खानेकुरा चपाउन साह्रो हुनेछ र तिम्रा आँखाले राम्ररी देख्‍न छोड्‍नेछन्।

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 जब घरको हेरचाह गर्नेहरू काम्दछन्, र बलिया मानिसहरू कुप्रो पर्छन्, जाँतोका दाँतहरू झरेर कम भएका कारण जाँतो पिँध्नेहरूले काम बन्द गर्दछन्, र झ्यालबाट हेर्नेहरूका आँखा धमिला हुन्छन्;

Se kapitlet Kopi




उपदेशक 12:3

Følg os:

Annoncer


Annoncer