Online Bibel

- Annoncer -




उपदेशक 12:10 - पवित्र बाइबल

10 उचित शब्दको लागि उपदेशकले ठूलो परिश्रम गरे। अनि उनले ती शिक्षाहरू लेखे जुन सत्य र भरोसापूर्ण छन्।

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

10 उपदेशकले ठीक-ठीक शब्‍दहरू खोजेर निकाले, अनि जे तिनले लेखे, ती सोझा र सत्‍य थिए।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

10 उपदेशकले ठीक कुरा भेट्टाउने चेष्‍टा गरे। तिनले जे लेखे, ती सत्‍य थिए।

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

10 तिनले ठिक वचनहरू खोजी गरे, र जे लेखिए, ती वास्तविक र सत्य थिए।

Se kapitlet Kopi




उपदेशक 12:10

Følg os:

Annoncer


Annoncer