उपदेशक 11:3 - पवित्र बाइबल3 कति कुरा यस्ता छन् जस बारे तिमी निश्चिन्त रहन सक्छौ। बादल पानीले पूर्ण छ भने धर्तीमा बर्षा हुन्छ। एउटा रूख उत्तरपट्टि वा दक्षिण पट्टि, जता ढले पनि त्यहीं तेर्सिरहन्छ। Se kapitletनेपाली नयाँ संशोधित संस्करण3 बादल पानीले पूर्ण भयो भने त्यसले जमिनमा पानी बर्साउँछ। रूख दक्षिणमा ढल्यो भने पनि अथवा उत्तरमा ढल्यो भने पनि त्यो जहाँ ढलेको छ त्यहीँ नै पड़िरहन्छ। Se kapitletसरल नेपाली पवित्र बाइबल3 रूख जतैतिर ढलोस्, त्यो त्यहीँ लडिरहन्छ। बादल पानीले भरियो भने त्यसले वर्षा ल्याउँछ। Se kapitletपवित्र बाइबल नेपाली समकालीन संस्करण3 यदि बादलहरू पानीले भरिएका छन् भने मात्र तिनीहरूले पृथ्वीमा पानी बर्साउँछन्। रूख चाहे दक्षिणपट्टि वा उत्तरपट्टि ढलोस्, त्यो ढलेकै ठाउँमा लडिरहन्छ। Se kapitlet |