उपदेशक 10:7 - पवित्र बाइबल7 नोकर बन्नु पर्नेहरू घोडामा चढेर हिंडेको पनि देखेको छु, जहाँ शासक बन्नु पर्नेहरू नोकर जस्ता भई तिनैका छेउछाऊ पैदलै हिंडिरहेका हुन्छन्। Se kapitletनेपाली नयाँ संशोधित संस्करण7 मैले दासहरूलाई घोड़ामा सवारी भएका र राजकुमार दासझैँ पैदलै हिँड़ेका देखेको छु। Se kapitletसरल नेपाली पवित्र बाइबल7 मैले कमाराहरू घोडामा चढेर गएका र उच्च पदका मानिसहरू कमाराझैँ पैदल हिँडेका देखेको छु। Se kapitletपवित्र बाइबल नेपाली समकालीन संस्करण7 मैले कमाराहरूलाई घोडाहरूमाथि सवार भएका, तर भारदारहरूचाहिँ कमाराहरूझैँ पैदल हिँडिरहेका देखेको छु। Se kapitlet |