Online Bibel

- Annoncer -




उपदेशक 10:6 - पवित्र बाइबल

6 मूर्खहरूलाई महत्वपूर्ण ओहोदा दिइन्छ, जहाँ धनी मानिसहरूले यस्ता काम पाउँछन् जसको कुनै महत्व हुँदैन।

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

6 मूर्खहरू धेरै उच्‍च पदमा राखिन्‍छन्, तर धनीहरू निम्‍न स्‍थानमा बस्‍छन्‌।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

6 मूर्खहरूलाई अधिकारीको उच्‍च दर्जा दिइन्‍छ र धनीहरूलाई निच दर्जा दिइन्‍छ।

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 मूर्खलाई धेरै उच्‍च पदमा नियुक्त गरिन्छ; तर धनी निम्न दर्जामा राखिन्छ।

Se kapitlet Kopi




उपदेशक 10:6

Følg os:

Annoncer


Annoncer