उपदेशक 10:3 - पवित्र बाइबल3 मूर्ख बाटोमा हिँड्दाखेरि पनि आफ्नो मूर्खता दर्शाउँछ र हरेकले ऊ मूर्ख हो भन्ने कुरा जान्दछन्। Se kapitletनेपाली नयाँ संशोधित संस्करण3 बाटोमा हिँड्दा पनि मूर्खले विचारै गर्दैन र सबैलाई त्यसले आफ्नो मूर्खता जनाउँछ। Se kapitletसरल नेपाली पवित्र बाइबल3 बाटोमा भेट हुने नचिनेका मानिसहरूले पनि त्यसको मूर्खता छर्लङ्ग देख्छन्। आफ्नो मूर्खता त्यसले जोसुकैलाई देखाउँछ। Se kapitletपवित्र बाइबल नेपाली समकालीन संस्करण3 बाटोमा हिँड्दै गर्दा पनि मूर्खलाई समझको अभाव हुन्छ; र सबैलाई त्यसले आफ्नो मूर्खता देखाउँदछ। Se kapitlet |