उपदेशक 10:2 - पवित्र बाइबल2 ज्ञानीको विचारले उसलाई ठिक बाटोमा हिँडाउँछ। तर मूर्खको विचारले उसलाई गलत बाटोमा हिँडाउँछ। Se kapitletनेपाली नयाँ संशोधित संस्करण2 बुद्धिमान् मानिसको मन सोझो बाटोमा तर निर्बुद्धि मानिसको मन बाङ्गो बाटोमा लागेको हुन्छ। Se kapitletसरल नेपाली पवित्र बाइबल2 बुद्धिमान्ले उचित काम गर्नु र मूर्खले अनुचित काम गर्नु स्वाभाविक कुरा हुन्। Se kapitletपवित्र बाइबल नेपाली समकालीन संस्करण2 बुद्धिमान्को हृदय सही मार्गमा लाग्दछ, तर मूर्खको हृदय गलत मार्गमा लाग्दछ। Se kapitlet |