Online Bibel

- Annoncer -




उपदेशक 10:15 - पवित्र बाइबल

15 एउटा मूर्ख आफ्नै घरको बाटो पत्ता लाउनमा साह्रै बुद्धु बनिनु सक्छ, यसर्थ जुनकाम गर्ने चेष्टा गर्छ त्यसले उसलाई थकित बनाउँछ।

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

15 मूर्ख आफ्‍नो कामले आफै थाक्‍छ, त्‍यसले सहर जाने बाटै चिन्‍दैन।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

15 आफ्‍नो घर जाने बाटो पनि नचिन्‍ने अति मूर्खले मात्र थाकुञ्‍जेल काम गरिबस्‍छ।

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

15 मूर्खको कामले उसैलाई थकाउँछ; त्यसले सहर जाने बाटोसमेत चिन्दैन।

Se kapitlet Kopi




उपदेशक 10:15

Følg os:

Annoncer


Annoncer