Online Bibel

- Annoncer -




उपदेशक 10:1 - पवित्र बाइबल

1 मरेका थोरै झिंगाले उत्तम सुगन्धलाई पनि दुर्गन्धित बनाउँदछन्। यसरी नै सानो मूर्खताले सम्पूर्ण बुद्धि र सम्मान नष्ट गर्दछ।

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

1 जसरी मरेका झीँगाहरूले सुगिन्‍धत अत्तरलाई दुर्गन्‍धित तुल्‍याइदिन्‍छन्, त्‍यसरी नै थोरै मूर्खताले बुद्धि र सम्‍मानलाई बेकामको बनाइदिन्‍छ।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

1 मरेका झिँगाहरूले सुगन्‍धित अत्तरको पूरा सिसी नै दुर्गन्‍धित पार्न सक्‍दछन् र एउटा सानो मूर्खताले ठूलो बुद्धिलाई बेकामको बनाउन सक्‍दछ।

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

1 जसरी मरेका झिँगाहरूले अत्तरलाई दुर्गन्धित पार्दछन्, त्यसरी नै थोरै मूर्खताले बुद्धि र सम्मानलाई नष्‍ट पार्दछ।

Se kapitlet Kopi




उपदेशक 10:1

Følg os:

Annoncer


Annoncer