Online Bibel

- Annoncer -




उपदेशक 1:5 - पवित्र बाइबल

5 सूर्य उदाउँछ र अस्ताउँछ तर भोलिपल्ट त्यसै ठाँउबाट उदाउनलाई फेरि हतारिन्छ।

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

5 सूर्य उदाउँछ र अस्‍ताउँछ। त्‍यो आफू उदाएको ठाउँमा चाँड़ो जान्‍छ।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

5 सूर्य उदाउँछ, अस्‍ताउँछ र सही ठाउँमा पुग्‍छ, जहाँबाट त्‍यो फेरि उदय हुन्‍छ।

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 सूर्य उदाउँछ, र सूर्य अस्ताउँछ; अनि जुन ठाउँबाट उदाएको थियो फेरि हतारिँदै आफ्नै ठाउँतिर फर्किजान्छ।

Se kapitlet Kopi




उपदेशक 1:5

Følg os:

Annoncer


Annoncer