Online Bibel

- Annoncer -




उपदेशक 1:3 - पवित्र बाइबल

3 यस जीवनमा मानिसहरू जुन किसिमले मेहनत गर्छन्, त्यसबाट तिनीहरूलाई साँच्चै कुनै लाभ हुन्छ र?

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

3 मानिसले आफ्‍ना सारा कामबाट के लाभ पाउँछ, जसमा त्‍यसले सूर्यमुनि कठिन परिश्रम गर्दछ?

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

3 मानिसले जीवनभरि काम गरेर परिश्रम र मेहनतमा बिताउँछ तर उसलाई के लाभ छ र?

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 मानिसहरूले सूर्यमुनि गरेका सबै परिश्रमबाट तिनीहरूलाई के नै लाभ हुन्छ र?

Se kapitlet Kopi




उपदेशक 1:3

Følg os:

Annoncer


Annoncer