Online Bibel

- Annoncer -




व्यवस्था 1:9 - पवित्र बाइबल

9 मोशाले भने, “त्यस समयमा मैले भनेको थिएँ, ‘म तिमीहरूको हेरचाह गर्नु सक्तिनँ।

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

9 त्‍यस बेला मैले तिमीहरूलाई भनें, “म एकलै तिमीहरूको भार उठाउन सक्‍दिनँ।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

9 मोशाले मानिसहरूलाई भने, “हामीहरू सीनै पर्वतमा छँदै मैले तिमीहरूलाई भनेको थिएँ, ‘तिमीहरूको अगुवाइ गर्ने जिम्‍मेवारी मेरो लागि अति गाह्रो छ। म एक्‍लै यो काम गर्न सक्‍दिनँ।

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 मोशाले भने, “त्यस समय मैले तिमीहरूलाई भनेको थिएँ, म एकलै तिमीहरूको बोझ उठाउन सक्दिनँ।

Se kapitlet Kopi




व्यवस्था 1:9

Følg os:

Annoncer


Annoncer