व्यवस्था 1:5 - पवित्र बाइबल5 यर्दन नदीको पूर्वपट्टि मोआब देशमा परमप्रभुले दिनु भएको आज्ञाहरू मोशाले इस्राएलका मानिसहरूलाई सुनाए। मोशाले भने, Se kapitletनेपाली नयाँ संशोधित संस्करण5 यर्दन पारि पूर्वपट्टि मोआब देशमा मोशाले यसो भनेर यस व्यवस्थाको विवरण गर्न लागे: Se kapitletसरल नेपाली पवित्र बाइबल5 इस्राएलीहरू यर्दनको पूर्वपट्टि मोआब देशमा भएका बेलामा मोशाले परमेश्वरका व्यवस्था र शिक्षाहरू बुझाउन थाले। उनले भने, Se kapitletपवित्र बाइबल नेपाली समकालीन संस्करण5 यर्दन नदीको पूर्वपट्टि मोआबको प्रान्तमा मोशाले यही व्यवस्था व्याख्या गर्दै भने: Se kapitlet |